बारामा प्रहरी र पोल्ट्री व्यवसायीबिच अन्र्तक्रिया

ए वान डेस्क
३ फाल्गुन २०७४, बिहीबार १९:४०

ए वान डेस्क /

बारामा प्रहरी र पोल्ट्री व्यवसायीबिच आज अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रममा बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले अवैद्य पोल्ट्रीजन्य बस्तु नियन्त्रण गर्न प्रहरी सक्रिय भएर लाग्ने बताउनुभयो ।

प्रहरीले अब छिट्टै अवैद्य पोल्ट्रीजन्य बस्तुको नियन्त्रण र अनुगमन गर्नेसमेत उहाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बारामा आयोजित अन्र्तक्रिया कार्यक्रममा जिल्लाका पोल्ट्री व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*