नाई संघ बाराको छैठौ जिल्ला अधिवेशन सम्पन्न

ए वान डेस्क
५ फाल्गुन २०७४, शनिबार २३:३९

ए वान डेस्क /

प्रदेशसभा सदस्य शोभा लामाले संगठन बिस्तार गर्न कसैले पनि कुनै कसर बाकी राख्न नुहने बताउनुभएको छ । नेपाल नाई संघ बाराको छैठौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे लामाले यस्तो बताउनुभएको हो । संगठन बिस्तार गरी संघले सबैको जिवन स्तर उकास्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका युवा नेता श्यामबाबु गुप्ताले सबैले आ–आफ्नो स्तरबाट संघको गतिविधि बढाउन सक्रियता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा काग्रेस नेताहरु बिनोद मण्डल, छविलाल शर्मा, हरि थपलिया, शिव वाग्ले लगायतल मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*