विरगञ्ज संघर्ष समिति र प्रदेश सरकारबिच आज वार्ता हुने ‘पत्रसहित’

ए वान डेस्क
८ फाल्गुन २०७४, मंगलवार ०९:२३

ए वान डेस्क /

प्रदेश सरकार र विरगञ्ज संघर्ष समितिबिच आज वार्ता हुने भएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघर्ष समितिसंग वार्ता गर्न भनेपछि मन्त्री जितेन्द्र सोनलले वार्ताको वातावरण मिलाउनुभएको हो ।

विरगञ्ज संघर्ष समितिलाई पत्र लेख्दै मन्त्री सोनलले वार्ता आह्वान गर्नुभएको संघर्ष समितिका एक जना सदस्यले जानकारी दिए । प्रदेश नम्बर २ को राजधानी विरगञ्ज बनाउन माग गर्दे विरगञ्ज संघर्ष समितिले झन्डै २ महिनादेखि रिले अनसन जारी राखेको छ । यस्तो छ प्रदेश सरकारको पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*