काठमाडौंमा ३.६ रेक्टरको परकम्प

ए वान डेस्क
९ फाल्गुन २०७४, बुधबार ०८:१३

काठमाडौं केन्द्रविन्दु भएर परकम्प गएको छ ।

राति २ बजेर २३ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त पराकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*