मुख्यमन्त्री भएको १० दिनपछि राउतले शार्वजनीक गरे आफ्ना प्रतिवद्धता
ए वान डेस्क
१३ फाल्गुन २०७४, आईतवार १९:१६
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ११ वटा प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्रीमा विजयी भएको १० दिनपछि राउतले पहिलो पटक आइतबार दिउँसो आफ्नै कार्यालयमा पत्रकार सम्मेल गरी दुई नम्बर प्रदेश सरकारको ११ प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।