शर्माद्धारा अध्यक्ष पदका लागी उम्मेदवारी घोषणा

ए वान डेस्क
२३ फाल्गुन २०७४, बुधबार ०८:५३

ए वान डेस्क /

सिमराका सफल व्यवसायी मोहन शर्मा लामिछानेले नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मनोनयन दर्ताको दिन आज विहान शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

पहिलो अधिवेशनमार्फत सबैलाई एक बनाउन आफुहरु सफल भएको भन्दै उहाले लेख्नुभयो ‘अब के गर्यौ, के भयो, कसरी भयो जस्ता अन्योलपुर्ण कुराहरुलाई थाती राख्दै अगाडि बढ्ने बेला आयको छ, हो ठुला प्रयासहरु गर्दा साना गल्तिहरु हुने गर्दछ्न अब त्यसलाई सच्च्याउदै जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको सुदुर भबिस्य निर्माण गर्ने तर्फ सबैको ध्यान केन्द्रित गर्न चाहन्छु’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*