जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा मनोनयन आज

ए वान डेस्क
२४ फाल्गुन २०७४, बिहीबार ०७:४५

ए वान डेस्क /

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयन गर्न आज मनोनयन दर्ता हुदैछ । मनोनयन दर्ताको समय हिजाको लागि तोकिएपनि जितपुरमा एक जना व्यवसायीको मृत्यु भएपछि आजका लागि सारिएको हो ।

आज बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*