’सिउदो‘ को छायांकन सुरु

ए वान डेस्क
२८ फाल्गुन २०७४, सोमबार १०:४३

बाराका पत्रकार सन्तोष देउजाको आधुनिक गित सिउदो बोलको म्युजिक भिडियोको छायांकन सुरु भएको छ । आज पर्साको पर्सागढि गाउपालीकाको झाब्राबाट सुरु भएको भिडियो छायांकन पर्सा सहित बारा र मकवानपुरका बिभिन्न ठाउहरुमा हुने कथा निर्देशक सावनले जानकारी दिनुभयो ।

भिडियोमा मुख्य भुमिकामा युवराज केसरी र मनिसा पन्त रहनुभएको छ भने बाल कलाकारहरु प्रनिशा बस्नेत र सेजल खानको बिषेश भुमिका रहेको उहाले बताउनुभयो । गितको शब्द र निर्माता सन्तोष देउजा, कथा निर्देशक सावन, भिडियो निर्देशक युवराज केसरी तथा छायांकार बिकाश गुरुङ रहनुभएको छ । सिउदो (धेरै बर्ष पछि भेट्दा) गितमा गायक रोशन कार्किले स्वर दिनुभएको छ भने यसमा उदायमान गायक बिकाश पांण्डेले संगित संयोजन गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*