सिमरा महोत्सव : यस्तो छ आजको ‘फोटो कलेक्सन’

ए वान डेस्क
१३ चैत्र २०७४, मंगलवार ००:१०

ए वान डेस्क /

बाराको सिमरामा जारी प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा आज १० हजार भन्दा बढि दर्शकले महोत्सव हरेका छन् । आयोजक मुल समारोह समितिले दिएको जानकारी अनुसार महोत्सवको चौथो दिन आज १० हजार भन्दा बढि दर्शकले महोत्सव हरेका हुन् ।

औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा सिमरामा महोत्सव भएको हो । यस्तो छ आजको ‘फोटो कलेक्सन’ :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*