साउदीमा कारले ठक्कर दिदा एक नेपालीको मृत्यु

ए वान डेस्क
१५ चैत्र २०७४, बिहीबार १३:५१

साउदीमा दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । नुवाकोटको बिदुर ९ का रमेश भण्डारीको खाना खाएर काममा फर्किने क्रममा कारले ठक्कर दिएर मृत्यु भएको हो ।

झण्डै साढे दुई वर्ष अघि साउदी गएका रमेश खाना खाएर दुई जना साथीसहित काममा फर्किदै हुनुहुन्थ्यो । अल समिट म्यानपावरबाट ट्रक ड्राइभरको काममा साउदी जानुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*