यस्तो छ नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति, (हेर्नुहोस् नामावली)
ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । जीतपुरमा आज बसेको व्यवसायीहरुको भेलाले नया कार्यसमिति सर्वसम्मत रुपमा गर्ने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार जीतपुरका व्यवसायी सञ्जय शाहको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ । नया कार्यसमितिका पदाधिकारीहरुले अघि दिउसो सपथ लिएका छन् । यस्तो छ नया“ कार्यसमिति :
अध्यक्ष : सञ्जय शाह
बरिष्ठ उपाध्यक्ष : मोहन शर्मा लामिछाने
बाणिज्यतर्फ उपाध्यक्ष : अर्जुन लम्साल
उद्योगतर्फ उपाध्यक्ष : मनोजकुमार गुप्ता
कोषाध्यक्ष : अमरप्रसाद यादव
महासचिव : शिवजि शाह सोनार
बाणिज्यतर्फ सचिव : रामचन्द्र पौडेल
उद्योगतर्फ सचिव : लक्ष्मण अधिकारी
वाणिज्यतर्फ सदस्यहरु :
देवेन्द्र उपाध्याय
ईन्द्रबहादुर खत्री
अमरभक्त पौडेल
राजाराम श्रेष्ठ
रामनारायण प्रसाद साह
श्यामबाबु साह
पारस साह कानु
उद्योगतर्फ सदस्यहरु :
मुकेस प्रसाद साह
सतिसकुमार बर्नवाल
ओमप्रकास कल्वार
मनोनित सदस्यहरु :
राजेश गिरि
रत्नप्रसाद उप्रेती
रिना बजगाई
बस्तुगत सदस्यहरु :
सुनिल कुमार बर्मा
आयोजक एसोसिएट सदस्य :
बिनोद प्रसाद गुप्ता
















