नेपाल-चीन जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति

ए वान डेस्क
५ बैशाख २०७५, बुधबार १८:५४

नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*