यो वर्ष युएईमा रहेको नेपाली दूतावास कुन कुन दिन बन्द हुन्छ ? (तालिका)

ए वान डेस्क
५ बैशाख २०७५, बुधबार १९:०९

युएईमा रहेको नेपाली दूतावासले यस वर्ष कार्यालय बन्द हुने दिनहरु सार्वजनिक गरेको छ । सेवाग्राहीले समस्या भोग्न नपरोस भनेर प्रधानमन्त्री कार्यालयबाट आएको परिपत्र अनुसार वार्षिक बिदाका दिन सार्वजनिक गरिएको हो ।

दूतावासको वेवसाइट, सूचना पार्टी तथा सामाजिक सञ्जाल मार्फत बिदाका दिन सार्वजनिक गरिएको छ । विदेशस्थित नियोगले सम्बन्धित देशका सार्वजनिक बिदा समेतलाई ख्याल गरी सालभरमा बढीमा १८ दिन बिदा आफैंले व्यवस्थापन गर्न सक्ने व्यवस्था छ । त्यसै अनुसार २०७५ सालभरीमा १७ दिन दूतावास बन्द हुने द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो ।

बिदा हुने दिनहरु

उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*