जीतपुर मेलामा आज प्रमोद खरेल आउने

ए वान डेस्क
६ बैशाख २०७५, बिहीबार १०:२३

ए वान डेस्क /

नेपालका चर्चित गायक प्रमोद खरेल आज बाराको जीतपुर आउने भएका छन् । उनी जीतपुरमा जारी प्रथम जीतपुर खेलकुद तथा सांगितिक व्यापार मेलामा आफ्नो प्रस्तुती देखाउन आज जीतपुर आउन लागेका हुन् ।

गायक खरेलसंगै चर्चित भोजपुरी गायक सुनिल पण्डितले पनि आज आफ्नो प्रस्तुती देखाउने मुल आयोजक समारोह समितिका व्यवस्थापक बिमल खड्गीले जानकारी दिनुभयो । खड्गीका अनुसार सास्कृतीक कार्यक्रम साझ ५ बजेदेखि शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*