एमाले बारा–काठमाण्डौ सम्पर्क मञ्चद्धारा भित्ते पात्रो शार्वजनीक
ए वान डेस्क /
नेकपा एमाले बारा–काठमाण्डौ सम्पर्क मञ्चले आज भित्ते पात्रो शार्वजनीक गरेको छ । नया बर्ष २०७४ को अवसरमा मञ्चले आयोजना शुभकामना आदान प्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रमकाबिच भित्ते पात्रो शार्वजनीक गरिएको हो ।
मञ्चको पार्टी कार्यालय बागबजारमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेताहरु बलबिर चौधरी, अच्युत मैनाली, प्रेश चौतारी नेपालका केन्द्रिय सदस्य सुभाष शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले बारा–काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष शुभलक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तो छ एमाले बारा–काठमाण्डौ सम्पर्क मञ्चले शार्वजनीक गरेको भित्ते पात्रो :
















