यस्तो बन्यो अमलेगखगञ्जमा ५ करोडको रिर्सोट, हेनुहोस फोटो

ए वान डेस्क
२३ बैशाख २०७५, आईतवार १४:२९

ए वान डेस्क /

जेठको पहिलो सातादेखि बाराको पर्यटकीय नगरी अमलेगखञ्जमा ५ करोडको रिर्सोट सञ्चालनमा आउने भएको छ । रिर्सोटका सञ्चालक मोहन शर्मा लामिछानेको रिर्सोटको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो ।

सफल होटल व्यवसायी शर्मा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ । हात्ति गाउ रिर्सोटको नामले सञ्चालमा आउन लागेको रिर्सोटको जेठ ५ गते उद्घाटन गर्ने तयारी गरिएको छ ।

यस्तो बन्यो अमलेगखगञ्जमा ५ करोडको रिर्सोट, हेनुहोस फोटो :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*