प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत जगदम्बा स्टिलमा

ए वान डेस्क
३१ बैशाख २०७५, सोमबार १५:२६

ए वान डेस्क /

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धि बाराको सिमरा आउनुभएको छ । प्रदेश नम्बर २ कै उत्कृष्ट उद्योगको रुपमा आफ्नो छवि बनाएको जगदम्बा स्टिलको अवस्था बुझ्न मुख्यमन्त्री राउत सिमरा आउनुभएको हो ।

जगदम्बा स्टिल र त्यहा कार्यरत्त मजदुरहरुको अवस्था बुझ्न मुख्यमन्त्री राउत सिमरा आउनुभएको हाम्रा संवाददाता विकास पाण्डेले जानकारी दिनुभयो । मुख्मन्त्री राउतलाई जगदम्बा स्टिल प्रा.लिका निर्देशक पवनबाबु गुप्ता, मजदुर युनियनका अध्यक्ष दिपक बिक, सचिव दिपक कार्की, प्रशासकिय अधिकृत कुमुद ढकाल लगायतले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

मुख्यमन्त्री राउतले अहिले कम्पनीका निर्देशक पवनबाबु गुप्तासंग उद्योग र मजदुरको अवस्थाका बिषयमा जानकारी लिईरहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*