सञ्चारकर्मी देउजाको गित भयो भाईरल, राधिका र प्रदिपले धमलामाथी यसरी गरे हमला

ए वान डेस्क /
बाराका सञ्चारकर्मी संतोष देउजाको धमला बोलको गित अहिले निकै भाईरल भएको छ । नेपालका चर्चित पत्रकार ऋषि धमलासंग सम्बन्धीत सो गितमा चर्चित लोकदोहोरी गायीका राधिका हमाल र चर्चित गायक प्रदिप त्रिपाठीले स्वर दिएका छन् ।
यो गितको भिडियो शार्वजनीक हुनुभन्दा अगाडी नै दर्शक र स्रोतले धेरै नै रुचाएका छन् । तिजको अवसर पारेर शार्वजनीक गर्न लागिएको धमला बोलको गितमा सञ्चारकर्मी देउजाकै शब्द र संगित रहेको छ ।
वानका केन्द्रिय सदस्यसमेत रहेका देउजा रेडियो सम्पर्ण सिमराका प्रबन्ध निर्देशक हुन् । उनले पछिल्लो समय आधा दर्जनभन्दा बढि गित निकालिसकेका छन् । राधिका र प्रदिपले धमलामाथी यसरी गरे हमला :