अब ८ कक्षा पास नगरे अयोग्य !

ए वान डेस्क
११ जेष्ठ २०७५, शुक्रबार ०७:३५

सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ ।

२०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् ।

शिक्षाको अधिकासम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानुन आयोग पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*