बारामा जीतपुरसिमरा भन्दा कलैया उपमहानगरमा बजेट बढि, कसलाई कति ?

फाईल फोटो
ए वान डेस्क
१६ जेष्ठ २०७५, बुधबार १०:४९

ए वान डेस्क /

सरकारले बारामा करिव ४ अर्र्ब बजेट बिनियोजन गरेको छ । आर्थीक बर्ष २०७५÷०७६ का लागी अर्थमन्त्री युवराज खतिवडाले हिजो बजेट बिनियोजन गर्नुभएको हो । बारामा दुई उप–महानगरपालिका, पाच नगरपालिका र नौ वटा गाउपालिका रहेका छन् ।

जिल्लाको दुई उप–महानगरपालिका मध्य कलैया उप–महानगरपालिकामा सबैभन्दा बढि बजेट बिनियोजन गरिएको छ ।

बाराका कुन स्थानीय तहलाई कति बजेट ?

कलैया उप महानगरपालिका ६० करोड़ ६१ लाख
जीतपुर सिमरा उप महानगरपालिका ५६ करोड़ १७ लाख
कोल्हवी नगरपालिका  २८ करोड़ १ लाख
निजगढ नगरपालिका  २५ करोड़ ३३ लाख
महागढ़ी नगरपालिका  ३१ करोड़ ९८ लाख
सिम्रौनगढ़ नगरपालिका  २६ करोड़ ६ लाख
पचरौता नगरपालिका  २० करोड़ ९४ लाख
आदर्श कोतवाल गाउँपालिका  १५ करोड़ ९७ लाख
करैयामाई गाउँपालिका १७ करोड़ २६ लाख
देवताल गाउँपालिका  १३ करोड़ ४२ लाख
परवानीपुर गाउँपालिका  १३ करोड़ ८६ लाख
परसौनी गाउँपालिका  १६ करोड़ २४ लाख
फेटा गाउँपालिका १६ करोड़ ३५ लाख
बारागढ़ी गाउँपालिका  १५ करोड़ ९९ लाख
सुवर्ण गाउँपालिका १७ करोड़ ४३ लाख
बिश्रामपुर गाउँपालिका १३ करोड़ ४५ लाख

यस्तो छ बाराको बजेट : सबै बजेट लाख 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*