फोटोमा हेर्नुहोस् कोल्हवीको खुल्ला दिशामुक्त घोषणासभा

ए वान डेस्क
३ असार २०७५, आईतवार १२:३५

कोल्हवी नगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । कोल्हवीमा आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर १ लाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो ।

फोटोमा हेर्नुहोस् कोल्हवीको खुल्ला दिशामुक्त घोषणासभा

फोटो :  नविन चौधरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*