निजगढ खानेपानी : प्रगतिशील प्यानल अगाडी, अध्यक्षमा १५६ मतान्तर

ए वान डेस्क
३ असार २०७५, आईतवार १६:००

निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नया कार्यसमिति चयन गर्न भएको मतदानको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म प्रगतिशिल प्यानल अगाडी छ ।

वडा नम्बर ९ मा ९२२ जना कुल मतदाता रहेकोमा मात्र ६५८ मत खसेको थियो । त्यसमध्य ३ मत बदर भएको बुझिएको छ । यस्तो छ वडा नम्बर ९ को मतपरिणाम :

प्रगतिशील प्यानल तर्फ :
अध्यक्ष : ३९२
उपाध्यक्ष : ४१६
सचिव : ३८७
कोषाध्यक्ष : ३९८
सह–सचिव : ३९६

लोकतान्त्रिक प्यानल तर्फ :
अध्यक्ष : २३६
उपाध्यक्ष : २२९
सचिव : २४८
कोषाध्यक्ष : २३४
सह–सचिव : २३८

मतपरिणाम अनुसार अध्यक्ष पदमा प्रगतिशीलको प्यानल १५६ मतले अगाडी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*