२८ एसपीको पदस्थपाना, को–कहाँ (सूचिसहित)

ए वान डेस्क
४ असार २०७५, सोमबार १०:३२

भर्खरै बढुवा भएका २८ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापन गरिएको छ । आइतबार साँझ प्रहरी प्रधान कार्यालयले २८ जना एसपीलाई विभिन्न स्थानमा पदस्थापना गरेको हो ।

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरूलाई पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।

बढुवा सिफारिसमा १ नम्बरमा परेका अच्युत प्रसाद पुडासैनीलाई प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखामा पदस्थापना गरिएको छ ।

त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सोमेन्द्र सिंह राठौरलाई महानगरीय अपराध महाशाखा, काठमाडौंमा पदस्थापना गरिएको छ ।

बाँकी को–कहाँ पदस्थापना भए ? सूची हेर्नुहोस् ।
SP_Posting

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*