अनि बग्छ दुध सडकमा…दैनिक २ लाख लिटर दुधलाई बजार छैन !

ए वान डेस्क
४ असार २०७५, सोमबार १०:४०

अझ हिउँदमा दुध कम उत्पादन हुन्छ र किसान घाटामा पर्छन् । वज बर्षा आउँछ र हरियाली छाउँछ, दुधको उत्पादन पनि बढ्छ । तर, त्यही वेला व्यापारीले किन्दैनन् ।

त्यसैले निराश किसानले सडकमा दुधसँगै आफ्नो आक्रोश पोख्छन् ।

अहिले दैनिक ५० लिटर दुध उत्पादन भईरहेको छ ।

त्यसमध्ये २५ लाख लिटर दूध किसान आफैंले प्रोग गर्छन् । करिब १८ लाख लिटर दूध अनौपचारिक क्षेत्रमा खपत हुन्छ, जसको कुनै तथ्यांक छैन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

७ लाख लिटर डेरी उद्योगका लागि सहकारी तथा तिचस्यान केन्द्रहरुमा संकलन हुन्छ । तर डेरी उद्योगले दैनिक ५ लाख लिटर दूध मात्रै लिइरहेका छन् ।

यो तथ्यांकअनुसार दैनिक २ लाख लिटर दूधले बजार पाउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*