निजगढ खानेपानी संस्थाका नवनिर्वाचित पदाधिकारीले खाए सपथ

ए वान डेस्क /
निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलाई आज एक कार्यक्रमकाबिच प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र प्रसाद चौधरीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो ।
निजगढ नगरपालिकाकी उप–प्रमुख लिलादेवी खनालको बिशेष उपस्थितिमा नया“ कार्यसमितिका र लेखा समितिका पदाधिकारीहरुलाई सपथ खुवाईएको हो ।