जीतपुरसिमराले यी योजनालाई दिएको छ प्राथमिक्ता

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको दोश्रो नगरसभा अहिले जारी छ । दोश्रो नगरसभाको संघिय मामाला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले उद्घाटन गर्नुभयो ।
नगरसभामा जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले आर्थीक बर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
निति तथा कार्यक्रममा जीतपुरसिमराले यी योजनालाई दिएको छ प्राथमिक्ता
राष्ट्रिय गौरव तथा प्राथमिकताका आयोजनाहरु
यातायात र सडक सञ्जाल
जग्गा व्यवस्थापन
शिक्षा
स्वास्थ्य
कृषि तथा पुशपालनको व्यसायीकरण
आवास तथा शहरीकरण
औद्योगिक क्षेत्र व्यवस्थापन र प्रदुषण नियन्त्रण
चुरे संरक्षण र नदी नियन्त्रण
युवा तथा खेलकुद
पर्यटन प्रवद्धन
न्याय सम्पादन
सुचना तथा प्रविधि
विपद् व्यवस्थापन
जैवि विविधता, प्राकृतिक स्रोतहरुको सम्वद्धन र नगर वन
लक्षित समुदाय सशक्तिकरण
जनजाती विशेष कार्यक्रम
जेष्ठ नागरिक
व्यवसायिक, पेशागत र सामुदायिक संगठनहरुको सशक्तिकरण
उपयुक्त व्यवसायिक वातावरण र सुरक्षित श्रमजिवन
सचेत, नैतिकवान र सामाजिक न्यायसहितको समतामुलक समाज
दमकल बसपार्क, ल्याण्डफिल्डसाइट र अन्य व्यवस्थापन
आयस्रोत संयोजन
बजार व्यवस्थापन र अनुगमन