क्वाटरफाइलनका लागि कस्को भिडन्त कोसँग ? विस्तृतमा

ए वान डेस्क
१६ असार २०७५, शनिबार ०९:३९

रुसमा जारी फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा बिहीबार रातिबाट समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणका खेल सकिँदा क्वाटरफाइनल(अन्तिम ८) का लागि प्रतिस्पर्धा गर्ने टोलीको पनि टुंगो लागिसकेको छ ।

प्रिक्वाटर फाइनलका खेल शनिबार बेलुकाबाट सुरू हुनेछन् ।

कस्को भिडन्त कोसँग ?

समूह ‘ए’
विजेता : उरुग्वे
उपविजेता : रुस

समूह ‘बी’
विजेता : स्पेन
उप विजेता : पोर्चुगल,

क्वाटरफाइनलका लागि प्रतिस्पर्धा
उरुग्वे–पोर्चुगल, जुन ३०
स्पेन–रुस, जुर्लाइ १

समूह ‘सी’
विजेता : फ्रान्स
उपविजेता : डेनमार्क

समूह ‘डी’
विजेता : क्राएसिया
उप विजेता : अर्जेन्टिना

क्वाटरफाइनलका लागि प्रतिस्पर्धा
फ्रान्स–अर्जेन्टिना, जुन ३०
क्रोएसिया–डेनमार्क, जुर्लाइ १

समूह ‘र्इ’
विजेता : ब्राजिल
उप विजेता : स्विट्जरल्याण्ड

समूह ‘एफ’
विजेता : स्वीडेन
उप विजेता : मेक्सिको

क्वाटरफाइनलका लागि प्रतिस्पर्धा
ब्राजिल–मेक्सिको, जुलाई २
स्वीडेल–स्विट्जरल्याण्ड

समूह ‘जी’
विजेता : बेल्जियम
उपविजेता : इङ्ल्याण्ड

समूह ‘एच’
विजेता : कोलम्बिया, जुलाई ३
उप विजेता : जापान, जुलाई २

क्वाटरफाइनलका लागि प्रतिस्पर्धा
बेल्जियम–जापान
कोलम्बिया–इङ्ल्याण्ड, जुलाई ३

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*