१३औ मिनेटमा अर्जेन्टिनामाथि फ्रान्सको पेनाल्टी गोल

ए वान डेस्क
१६ असार २०७५, शनिबार २०:११

रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणका खेल सुरु भएका छन्। पौने आठबाट फ्रान्स र अर्जेन्टिनाको खेल सुरु भएको हो।

खेल सुरु भएको १३औ मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टिनियो ग्रिजम्यानले उत्कृष्ट गोल गरेका हुन्। खेलको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेसँगै अर्जेन्टिना १-० ले पछि परेको छ।

अर्जेन्टिना एक बराबरी र एक जित एक खेलमा पराजित हुँदै नकआउट चरणमा पुगेको हो। फ्रान्सले भने समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो। फ्रान्स समूह विजेता हो भने अर्जेन्टिना समूह उपविजेता हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*