सिमरामा हवाई सेवा प्रभावित

१८ असार २०७५, सोमबार १३:४७

ए वान डेस्क /
अविरल वर्षाका कारण सिमरामा हवाई सेवा प्रभावित बनेको छ । बर्षाका कारण आज बिहानैदेखि कुनैपनि उडान हुन सकेको छैन ।
लगातारको बर्षाका कारण बिहानैदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमराका प्रमुख हिराजन काफ्लले जानकारी दिनुभयो ।
सिमराबाट दैनिक जसो बुद्ध ऐयरले ७ वटा बिमान भर्ने गरेको छ ।