बारामा शिक्षक र कर्मचारीले सम्पती विवरण बुझाउनुपर्ने, यस्तो छ प्रावधान

प्रदिप गौतम /
बारामा शिक्षक र कर्मचारीले सम्पती विवरण बुझाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय अन्र्तगतको शिक्षा विकास तथा समन्वय इकाइ समितिले सम्पती विवतरण बुझाउन शार्वजनीक सुचना जारी गरेको छ ।
शार्वजनीक सुचना जारी गर्दे इकाइ प्रमुख पुर्णबहादुर अछामीले इकाइ बाराको कर्मचारी प्रशासन शाखामा विवतरण बुझाउन आग्रह गर्नुभयो ।
क–कसले, कहिलेसम्म बुझाउनुपर्छ सम्पती वितरण ? यस्तो छ प्रावधान ।