कमल के. क्षेत्रीको ‘डबल माया’ युटुबमा, भिडियोसहित

ए वान डेस्क /
नेपालका चर्चित गायक कमल के. क्षेत्रीको ‘डबल माया’ बोलको भिडियो शार्वजनीक गरिएको छ । उदयमान गायक तथा संगितकार बिकास पाण्डेको शब्द/संगित रहेको सो गित गायक क्षेत्रीले आफ्नै युटुब च्यानलमार्फत शार्वजनीक गर्नुभएको हो ।
गितमा सुनिल क्षेत्री, अलिसा शर्मा लगायतले अभियन गर्नुभएको छ । गितको एरेन्ज शैलेन्द्र प्रधानले गर्नुभएको हो । हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=701vWU3eYZA&feature=share