पथलैया–विरगञ्ज सडक खण्डमा सिटि राईड चढ्दै हुनुहुन्छ ? नया भाडा हेर्नुहोस्

ए वान डेस्क /
पथलैया–विरगञ्ज सडक खण्डमा सिटि राईड चढ्दै हुनुहुन्छ ?यही चढ्दै हुनुहुन्छ भने नया भाडा दर हेर्नुहोस् । नारायणी संघ हेटौडाको शाखा कार्यालय विरगञ्जले पथलैया–विरगञ्ज सडक खण्डमा चल्ने सिटि राईड बसको नया भाडा दर कायम गरेको छ ।
यो भाडा दर साउन ७ गतेदेखि लागु भएको नारायणी संघ हेटौडाले जनाएको छ । हेर्नुहोस् नया भाडा दर