बाराकी तिमल्सिना भन्छिन : यसबर्षको तिजमा वाइन खाने हो, भिडियोसहित

ए वान डेस्क
१९ श्रावण २०७५, शनिबार १३:०८

प्रदिप गौतम /

गायीका पार्वती तिमल्सिनाको वाइन खाने हो बोलको गित आज शार्वजनीक भएको छ । नजिकिदो तिज पर्वलाई मध्यनजर गर्दे वाइन खाने हो बोलको गित आज शार्वजनीक गरिएको हो ।

मेलोडि नेपालको प्रस्तुती रहेको सो गितमा पार्वती तिमल्सिना र पुस्कर सुनारको स्वर रहेको छ । गितमा धिरज खत्री र अलिसा बजगाईको अभियन रहेको छ ।

तिमल्सिनाले यसअघि पनि थुप्रै तिजका गितहरु बजारमा ल्याईसक्नुभएको छ । झन्डै १ दर्जनभन्दा बढि गितमा स्वर दिईसक्नुभएकी तिमल्सिना बारा निवासी हुनुहुन्छ । बाराको जीतपुरसिमरा उप–महानगरपालिका निवासी तिमल्सिना पछिल्लो समय सांगितिक क्षेत्रमा उदाउदो कलाकारको रुपमा प्रस्तुत हुनुभएको छ ।

यसबर्षको वाइन खाने हो बालेको गितमा समेत तिमल्सिनाले वाइन खाने कुरा गरिरहदा गायक सुनारले भने त्यसो गरे आफ्नो मन दुख्ने कुरा गरिरहेका छन् । हेर्नुहोस् भिडियो 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*