संघियताकै कारण देशमा आर्थीक भार बढ्छ : महामन्त्री सिंह

ए वान डेस्क
८ भाद्र २०७५, शुक्रबार १८:२६

बिदुर खड्का /

नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहले संघियताकै कारण देशमा बिखन्डनको स्थिति शिर्जना भएको बताउनुभएको छ । ए वान समाचारसंग कुरागर्दे महामन्त्री सिंहले संघियताकै कारण देशमा आर्थिक भार बढ्ने सम्भावना बढ्दै गएको बताउनुभयो ।

‘देशले अब आर्थीक भार थेग्न सक्दैन, त्यसकारण नै अहिले बिरोधका आवाजहरु आईरहेका छन्’ उहाले भन्नुभयो । ‘बिगतमा मसालले भनेको कुरा अहिले व्यवहारमा लागु भएको छ, त्यो तपाईले पनि देखिरहनुभएको छ’ सिंहले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*