निजगढबाट लाखौ मुल्य बराबरको माल समान पक्राउ

ए वान डेस्क
१३ भाद्र २०७५, बुधबार २०:५५

शिवराज अधिकारी /

ईलाका प्रहरी कार्यालय निजगढले लाखौ मुल्य बराबरको माल समान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दिएको जानकारी अनुसार निजगढबाट खटिएको प्रहरी टोलिले सहिद चोकबाट झन्डै २ लाख ५० हजार मुल्य बराबरको माल समापन पक्राउ गरेको हो ।

सहिद चोकमा सवारी चेकजाचका क्रममा भारतबाट भन्सार छली ल्याईएका बिभिन्न लत्ता कपडा, कस्मेटिक सामाग्री अन्य समान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको माल समान आवश्यक कारर्वाहीको लागी भंसार कार्यालय विरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*