प्रदेश २ मा आज सार्वजनिक बिदा

ए वान डेस्क
१७ भाद्र २०७५, आईतवार १०:४१

कृष्ण जन्माष्टमीको अवसरमा आइतबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले कृष्णष्टमी पर्व मनाउन आज सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*