५ रुपैयाँबाट जुट्यो ६३ लाख !

ए वान डेस्क
१८ भाद्र २०७५, सोमबार ०७:२४

बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान सकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ ।

महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन् ।

अभियानकर्ता जगतप्रसाद अर्याललक अनुसार त्यति व्यक्तिबाट संकलित ५/५ रुपैयाँ जोड्दा ६३ लाख रुपैयाँ पुगेको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*