जीतपुरसिमरा १९ बारे विरगञ्ज अदालतको आदेश : (पत्रसहित)

ए वान डेस्क /
अस्थाई ईजलास विरगञ्जले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १९ मा प्रयोग भएका सम्पुर्ण कागजातहरु झिकाउन जिल्ला निर्वाचन कार्यालय बारालाई आदेश दिएको छ । वडा अध्यक्ष सुदनदास तत्मा र जिल्ला निर्वाचन कार्यालयलाई बिपक्षी बनाई माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र कुमार क्षेत्रीले हालेको रिट उपर आदेश दिदै अदालतले निर्वाचन कार्यालयलाई निर्वाचनको समयमा प्रयोग भएका मतपत्रसहित सबै काजगातहरु झिकाउन भनेको हो । हेर्नुहोस् पत्रमा अदालतको आदेश