सिमरा चोकको ‘ज्यानमारा खाल्डो’

ए वान डेस्क
२८ भाद्र २०७५, बिहीबार २१:३६

क्याप्सन : सिमरा चोकमा रहेको ज्यानमारा खाल्डोमा फसेको गाडी । पथलैया विरगञ्ज सडक खण्डलाई ६ लेनको बनाउने काम चलिरहदा आसपासका सडक जताततै खाल्डाखुल्डी भएको छ । जसका कारण सवारी चालकहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

फोटो : शिवराज अधिकारी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*