Breaking News : ट्रकको ठक्करबाट जीतपुरमा एकको मृत्यु

ए वान डेस्क
११ आश्विन २०७५, बिहीबार १५:२३

ए वान डेस्क /

ट्रकले स्कुटिलाई ठक्कर दिदा बाराको जीतपुरमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले दिएको जानकारी अनुसार केहिबेर अघि ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । स्कुटिलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*