यी हुन बारा महोत्सवमा आज आउने कलाकारहरु

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा आजदेखि शुरु हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला (बारा महोत्सव २०७५) मा आज राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् । एस फाउण्डेशन अफ नेपालको आयोजनामा आजदेखि शुरु हुन लागेको महोत्सवमा नेपालका चर्चित नायक नाजिर हुसेनसहित राष्ट्रिय स्तरकार कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।
यी हुन बारा महोत्सवमा आज आउने कलाकारहरु