नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

ए वान डेस्क
३ मंसिर २०७५, सोमबार ०८:३६

सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*