बाराबाट नेकपाको प्रदेश कमिटीमा को को परे ? हेर्नुहोस् सूची

ए वान डेस्क
१७ मंसिर २०७५, सोमबार १९:१०

ए वान डेस्क /

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीमा परेका पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते बसेको पार्टीको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको भएपनि नाम भने सार्वजनिक गरेको थिएन ।

जस अनुरुप बारामा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबाट १०÷१० जनालाई प्रदेश कमिटिमा समावेश गरेको छ ।

को–को परे ? यस्तो छ सूची

नेकपा एमालेबाट

जितेन्द्र तिवारी
कल्याणी चौधरी
विक्रम राम
सुन्दर बिश्वकर्मा
सिता गुरुङ
छविलाल उप्रेती
बिनोद साह
सुरेन्द्र यादव
छठु यादव
त्रिलोकी चौधरी

माओवादी केन्द्रबाट

रबि दंगाल
प्रभु यादव
राजन पौडेल
गिता कडेल
तपेश्वर चौधरी
देवेन्द्र पराजुली
हरि चौलागाई
शिवचन्द्र कुशुवाह
जयराम दहाल
क्षेत्र बहादुर श्रेष्ठ अनिल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*