सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

ए वान डेस्क
१८ मंसिर २०७५, मंगलवार १५:४२

मंगलबार (कात्तिक १८) सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*