तस्वीरमा हेर्नुहोस् सिमरा आसपासमा भईरहेको ६ लेनको काम

ए वान डेस्क
४ पुष २०७५, बुधबार ११:५४

ए वान डेस्क /

बाराको सिमरा लगायत आसपासका क्षेत्रमा अहिले धमाधम ६ लेनको काम भईरहेको छ । पथलैया–विरगञ्ज सडक खण्डलाई ६ लेनको बनाउने अभियान अनुरुप सिमरा क्षेत्रमा धमाधम काम भईरहेको हो ।

 

पथलैया–वीरगन्ज औद्योगिक करिडोर अन्तर्गत पथलैयादेखि सुख्खा बन्दरगाहसम्म ६ लेनको सडक निर्माण गर्न सरकारले २०७३ साल असार २९ गतेदेखि काम थालेको थियो । व्यापारिक मार्ग योजना कार्यालय पथलैयाका अनुसार दुई वर्ष्िभत्र सडक बनाइसक्ने गरी वीरगन्जस्थित आर,कन्टेक जेभी, शर्मा, युनिटेक बिल्डर्स, लुम्बिनी, दिवा निर्माण सेवा जेभी, एएमआर, पप्पु र कन्टेक जेभी, हेटौंडास्थित श्रेष्ठ, बिरुवा, एपेक्स जेभी लगायले काम गरिरहेका छन् ।

तस्वीरमा हेर्नुहोस् सिमरा आसपासमा भईरहेको ६ लेनको काम

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*