सेवाग्राहीबाट पैसा लिएको घुस्याहा कर्मचारीलाई हटाउन पत्राचार

ए वान डेस्क
१८ पुष २०७५, बुधबार ०८:४७

नेपाल गुणस्तर तथा नापतौल विभागले सेवाग्राहीबाट पैसा लिएको कर्मचारीलाई हटाउन पत्राचार गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सेवाग्राहीबाट जथाभावी पैसा लिने कर्मचारीलाई कारबाही गर्न लागिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*