सिमरा बिमानस्थलमा यात्रुहरुको बिचल्ली (भिडियोसहित)

ए वान डेस्क
२८ पुष २०७५, शनिबार २०:०८

ए वान डेस्क /

बाराको सिमरा बिमानस्थलमा यात्रुहरुको बिचल्ली भएको छ । मौसमको खराबिका कारण समयमा बिमान उड्न नसक्दा यात्रुहरुको बिचल्ली भएको हो ।

सिमरा बिमानस्थलको कार्यालयले दिएको जानकारी अनुसार आज ७ वटा बिमान उड्नुपर्ने हो । तर साझको साढे सात बजिसक्दा समेत ४ वटा मात्र बिमानले उडान भर्न सफल भएको एक जना कर्मचारीले बताए ।

भिडियोमा हेर्नुहोस् बिमानस्थलभित्रको अवस्था :

https://youtu.be/4Xzs0q1eGHQ

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*