फोटोमा हेर्नुहोस् बारामा मुखलाल महत्तोको स्मृति सभा
ए वान डेस्क /
बाराको नरहि बजारमा मुखलाल महत्तोको स्मृति सभा आयोजना गरिएको छ । सहिद दिवसको अवसरमा नरहि बजारमा आयोजित स्मृति सभाको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभयो ।
नेकपा प्रदेश नम्बर २ को प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुको उपस्थिति रहेको छ । फोटोमा हेर्नुहोस् बारामा मुखलाल महत्तोको स्मृति सभा
















