Breaking News : पथलैयाको गढिमाई सँझेदारीमा अख्तियारको छापा
ए वान डेस्क /
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पथलैयामा रहेको गढिमाई साझेदारी बन व्यवस्थापन समितिमा छापा मारेको छ । हेटौडास्थित अख्तियारको कार्यालयमा रुख कटान सम्बन्धी उजुरी परेपछि अख्तियारले वन समितिमा छापा मारेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका उप–सचिव देव कुमार रँईको नेतृत्वमा गढिमाई साझेदारी वन पुगेको एक टोलिले अहिले स्थलगत छानविन गरिरहेको छ । थप जानकारी केहिबेरमा ।















