जीतपुर व्यापार मेला : आज आउदैछन् यी कलाकार

ए वान डेस्क
२४ फाल्गुन २०७५, शुक्रबार ०८:५०

ए वान डेस्क /

बाराको जीतपुरमा हिजोदेखि शुरु भएको दोश्रो जीतपुर बृहत खेलकुद, सास्कृतिक एवं व्यापार मेला २०७५ मा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदैछन् । मेला मुल आयोजक समारोह समितिले दिएको जानकारी अनुसार आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।

आज गायक श्रेष्ठ मेलोडि, गायक देवेन्द्र कार्की, डान्सर रिया श्रेष्ठ, भोजपुरी गायक प्रमोद जख्मी लगायतले आफ्नो प्रस्तुती देखाउने मेलाको व्यस्थापन गर्दे आएको पशुपति फेयर एक्जिबिशन नेपालका व्यवस्थापक अनित बिष्टले ए वान समाचारलाई जानकारी दिनुभयो ।

हिजोदेखि शुरु भएको मेला चैत्र ३ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*